बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओली र लेखकलाई थुनामुक्त गर्न सांसदद्वय बराल र शाक्यको माग

मङ्गलबार, २४ चैत २०८२, १३ : ५३
मङ्गलबार, २४ चैत २०८२

काठमाडौँ । नेकपा एमालेका सांसदद्वय कुलभक्त शाक्य र यशोदा बरालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनमुक्त गर्न माग गरेका छन् । 

प्रतिनिधि सभामो मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदद्वय शाक्य र बरालले उनीहरूलाई राजनीतिक प्रतिशोध साधेर पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप