मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवारमा हरि ढकाल

बिहीबार, ०३ वैशाख २०८३, १४ : ३१
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवारमा हरि ढकाललाई चयन गरेको छ।
  • बिहीबार बसेको संसदीय दलको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • संसदीय समितिको निर्वाचन शुक्रबार हुने र आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हरि ढकाललाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाएको छ ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको हो। 

संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप