पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते
शुक्रबार, १८ वैशाख २०८३, १२ : ४९
सारांश
- पोखराको पुम्दीभुम्दीमा खाडेखोला नजिकै जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
- बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै गरेको बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको छ।
- घाइते सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
पोखरा । पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् ।
उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् ।
सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण