मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सरुवा

उपसचिवसहित १९ जना कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

बुधबार, १३ जेठ २०८३, २२ : ४८
बुधबार, १३ जेठ २०८३

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसहित १९ जना कर्मचारीहरूको सरुवा गरेको छ ।
  • मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
  • गत वैशाख ३० गतेदेखि जेठ ११ गतेसम्मका विभिन्न मितिहरूमा यी कर्मचारीहरूको सरुवा गर्ने निर्णय भएको हो ।

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसहित १९ जना कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार गत वैशाख ३० गतेदेखि जेठ ११ गतेसम्मका विभिन्न मितिहरूमा यी कर्मचारीहरूको सरुवा गर्ने निर्णय भएको हो । सरुवा हुनेहरूमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरू रहेका छन् ।
मन्त्रालयले सरुवासम्बन्धी विवरण आज (बुधबार) आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप