एसियन गेम्स क्वालिफायरका लागि क्रिकेट टोलीको बिदाइ
बिहीबार, १४ जेठ २०८३, १५ : ४२
सारांश
- नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ।
- मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने 'मेन्स एसियन गेम्स क्वालिफायर २०२६' का लागि १४ सदस्यीय टोलीको बिदाइ गरिएको हो।
- अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तानीको जिम्मेवारी सुम्पेको छ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ।
क्यानले आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको बिदाइ गरेको हो।
_v5tYAo53fZ.jpg)
क्यानले यस पटक टोलीको कप्तानीको जिम्मेवारी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई सुम्पेको छ। घोषित टोलीमा कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा र लोकेस बम रहेका छन्।
यसैगरी टोलीमा कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव र आरिफ सेखले स्थान बनाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र स्पिनर साहब आलम पनि छनोट भएका छन्।
_zKTeBad0Ak.jpg)
_P1Yb9zKV78.jpg)
_NANyttuZ8b.jpg)
_srHNvK5EgT.jpg)
_QHxO0hAIMl.jpg)
_gG9pNoUYTB.jpg)
_SSsKjGb9JY.jpg)
_ZS7Dr8sKQE.jpg)
_Qj2IPT81f1.jpg)
_DFVejsTOoI.jpg)
_khsUvAeamX.jpg)
_WqFMKd4DNH.jpg)
_S9E78lRUWf.jpg)
_hnI4885k7e.jpg)
_9Lq6TQPF42.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026