कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु
मङ्गलबार, १९ जेठ २०८३, ०९ : २६
सारांश
- कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको छ।
- तराई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
- भल्का अस्पताल लम्कीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
भुललाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण