बजेट
मधेसमा बजेट भाषण सुरु
सोमबार, ०१ असार २०८३, १४ : ०४
सारांश
- मधेस प्रदेशमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सुरु भएको छ ।
- प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
- दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची भए पनि झण्डै १ घण्टा ढिला बजेट प्रस्तुती सुरु भएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सुरु भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
मधेस प्रदेश सरकारले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची बनाएको थियो । समयभन्दा झण्डै १ घण्टा ढिला बजेट प्रस्तुती सुरु भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण