लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
सोमबार, ०१ असार २०८३, १८ : ०४
सारांश
- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहमा हस्तान्तरण हुने गरी कुल ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
- प्रदेश सरकारले स्थानीय तहलाई अझ सशक्त र सक्षम बनाउन विभिन्न शीर्षकमा अनुदान तथा राजस्व बाँडफाँटको व्यवस्था गरेको छ।
- स्थानीय तह सशक्तीकरणका लागि १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँटमार्फत १ अर्ब ४५ करोड रुपैयाँ, समपूरक अनुदान ५८ करोड ४० लाख रुपैयाँ, लक्षित वर्ष विशेष कार्यक्रम २० करोड रुपैयाँ र सशर्त अनुदान ९६ करोड रुपैयाँ विनियोजित गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहमा हस्तान्तरण हुने गरी कुल ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
प्रदेश सरकारले स्थानीय तहलाई अझ सशक्त र सक्षम बनाउन विभिन्न शीर्षकमा अनुदान तथा राजस्व बाँडफाँटको व्यवस्था गरेको जनाएको छ।
स्थानीय तह सशक्तीकरणका लागि विनियोजन १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ , राजस्व बाँडफाँटमार्फत हस्तान्तरण हुने अनुमानित रकम १ अर्ब ४५ करोड रुपैयाँ, समपूरक अनुदान ५८ करोड ४० लाख रुपैयाँ, लक्षित वर्ष विशेष कार्यक्रम २० करोड रुपैयाँका लागि सशर्त अनुदान समानिकरण० ९६ करोड रुपैयाँ विनियोजित गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण