मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
सारांश
- मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ।
- सयौँ सहभागीहरूले 'चुपचाप तमसूक फाड' र 'अधिकार माग्न काठमाडौँ जान पर्दैन' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्।
- सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब बढाउन फेरि काठमाडौँ आएको आयोजकहरूको भनाइ छ।
काठमाडौँ । जनकपुरबाट असार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले 'चुपचाप तमसूक फाड' र 'अधिकार माग्न काठमाडौँ जान पर्दैन' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्।
_z5rNNcIppV.jpg)
आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब बढाउन फेरि काठमाडौँआएका हुन्छ ।उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_xE9QI1eLRR.jpg)
_PeNwxaaprj.jpg)
_a4AjnF16Uk.jpg)
_BDuU2xjAoq.jpg)
_p4mowyF4dP.jpg)
_TausarR0wp.jpg)
_SVuYZE82zl.jpg)
_trn5Ei9EL8.jpg)
_CawfNsIFln.jpg)
_NNYSgnHZ67.jpg)
_AKvNLe0NwF.jpg)
_qWJkiWerhE.jpg)
_aL8RjNpfgo.jpg)
_vDdivtewPH.jpg)
_7AhTspG0KA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण