सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ छन् शान्तिबाटिकाबाट हटाइएका पीडितहरू ? (फोटो कथा)

काठमाडौँ । विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका मिटरब्याजीलगायतका पीडितलाई त्यहाँबाट पनि हटाइएपछि अलपत्र परेका छन् ।  मिटरब्याजी पीडितसँगै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि...