शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
मङ्गलबार, ३० असार २०८३, १२ : २१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्न समय मागिन् ।
- सभामुखले नाम बोलाएपछि उनी बोल्नका लागि उठिन् तर बोलिनन् ।
- नबोल्नुको कारण भने उनले बताइनन् ।
काठमाडौँ । मंगलबार बसिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले शुन्य समयमा बोल्नका लागि समय मागिन् ।
सभामुख डोलप्रसाद अर्यालले उनको नाम बोलाए । बोल्नका लागि आफू बसेको स्थानबाट उठिन् तर बोलिनन् ।
त्यसपछि सभामुख अर्यालले ‘माननीय सदस्यज्यू नबोल्ने भए बस्नुस्’ भने । त्यसपछि उनी बसिन् ।
उठेर नबोलेको कारण के हो त्यो भने उनले भनिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण