संजयको ‘भूमि’मा सन्नीको ‘ट्रिप्पी ट्रिप्पी’ आइटम
मुम्बई – अभिनेता शाहरुख खानको चलचित्र ‘रईस’को आइट भर्खर सकाएकी अभिनेत्री सन्नी लियोनी संजय दत्तको चलचित्र ‘भुमि’को आइटममा समेत देखिने भएकी छन् । दत्तको चलचित्र ‘भुमि’को ‘ट्रिप्पी ट्रिप्पी’ गीतमा उनले आइट नृत्य फाइनल भएको छ ।
गीत संगीतकार सचिन र जिगरले तयार पारेका हुन् ,भने गीतमा शब्द प्रिया सरैयाको रहेको छ । यो गीतमा सन्नीको कोरियोग्राफी गणेश आचार्यले गर्दैछन् ।
आइटका लागि केही पहिले देखि रियलसल गरिरहेकी सन्नीले निर्देशक उमंग कुमार र गणेशको साथ काम गर्न लागेको बताइन् । उनले भनिन् ‘गणेशले मलाई कठिन स्टेफ दिएका छन् ।’ गीतमा युवा बर्गले आनन्द लिने खालको धुन रहेको समेत उनले सुनाइन् ।
केही दिन पहिले चलचित्रको पोष्टर रिलिज भएको थियो । संजयका फ्यान ट्रेलरको प्रतिक्षामा छन् । अदिति राव हैदरी चलचित्रको मुख्य अभिनेत्री हुन् ।
जेल सजायबाट मुक्त भएका संजयको त्यसपछिको यो पहिलो चलचित्र हो । संजय पछिल्लो समय पिकेमा देखिएका थिए । चलचित्रका निर्देशक उमंग कुमार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण