अहिले म 'सिंगल' छैनः सलमान खान
एजेन्सी – बलिउड सलमान खानको विवाह गर्ने उमेर नाघिसक्यो । उनी अहिले ५३ वर्षको भए । तर अझै उनको विवाहको विषयमा चर्चा हुने गर्छ ।
बलिउड करियरकै समयमा यो भन्दाअघि थुप्रै प्रेमसम्बन्धमा रहेका सलमान खानका कुनै पनि सम्बन्ध अन्तिमसम्म टिक्न सकेनन् ।
पछिल्ला वर्षहरुमा रोमानियनकी यूलिया वन्तूरसँग सम्बन्धमा छन् । केहि समय अगाडि मात्रै यूलिया र सलमान गोवा घुमेर आएका थिए । सरमान र यूलिया २०१३ देखि नै सम्बन्धमा रहेको भारतीय मिडियामा उल्लेख छ । तर उनी कहिल्यै पनि सम्बन्धको बारेमा खुलेर बोल्दैनन् । रोमानियनकी सुन्दरी यूलिया भने लामो समयदेखि सलमानको परिवारमा घुलमिल हुँदै आएकी छिन् । यसैबीच, सलमान खानले भर्खरै कपिल शर्माको शोमा आफ्नो जीवनमा आजभोलि खास व्यक्ति भएको बताएका छन् । उनले अप्रत्यक्ष रुपमा आफ्नो प्रेम सम्बन्धको जिकीर गरेका छन् । उनले भने, ‘म आजभोलि सिंगल छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण