१६ वर्षे वैवाहिक सम्बन्ध तोडेका फरहान अख्तर यसै वर्ष दोस्रो विवाह गर्दै, इन्जेगमेन्ट गोप्य तरिकाले गरिसके
बुधबार, २५ पुस २०७५, १० : ४५
बलिउड स्टार फरहान अख्तरले आफ्नो १६ वर्षे वैवाहिक सम्बन्ध तोडेपछि कथित प्रेमिका शिवानी दांडेकरसँग यसै वर्ष विवाह गर्ने तयारीमा छन् ।
यसबारे भारतीय समाचर पोर्टल डिएनएले बताएको हो । खबरका अनुसार दुबैले यसवर्षको मार्च वा अप्रिलमा विवाह गर्नेछन् । स्रोतका अनुसार दुबैले गोप्य रुपमा इन्गेजमेन्टसमेत गरिरसकेका छन् ।
फरहान अख्तरका नजिकका आफन्तले यी दुई आफ्नो सम्बन्धबारे निकै गम्भीर भएको र फरहानका छोरीहरु पनि शिवानीसँग निकै घुलमिल भइसकेको जानकारी दिएका छन् ।
स्मरण रहोस्, यो फरहानको दोस्रो विवाह हो । उनले अधुना बभानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेका थिए ।
फरहानमात्रै होइनन्, उनकी श्रीमती अधुनाले पनि आफ्नो ५० औं वर्षगाँठमा एउटा कविता लेखेर आफ्ना नयाँ प्रेमीबारे जानकारी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण