२२ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दै अरबाज खान
बुधबार, २५ पुस २०७५, १२ : २८
एजेन्सी – बलिउड अभिनेता सलमान खानका भाई तथा अभिनेता अरबाज खान फेरि विवाह बन्धनमा बाँधिदैछन् ।
उनले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग विवाह गर्न लागेका हुन् ।
रिपोर्टका अनुसार दुवैको परिवारले विवाहको लागि स्वीकृती दिइसकेको छ । २०१७ मा आइटम डान्सर मलाइका अरोरासँग १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका अरबाज सम्बन्धविच्छेदपछि हरेका पार्टी तथा समारोहमा जर्जियासँग सामेल हुदैँ आएका थिए ।
यता, मलाइका पनि अभिनेता अर्जुन कपूरसँग सम्बन्धमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण