फोटोसुटको क्रममा नेहा कक्कडले खोलिन् गाउन, सोनु निगम हेरेको हेर्यै (भिडियो)
भारतीय गायिका नेहा कक्कड धेरैजसो चर्चामा छाइरहन्छिन् । हालै नेहा कक्कडले भारतका अर्का चर्चित गायक सोनु निगमसँग फोटोसुट गरेकी छिन् । उक्त फोटोसुटको भिडियो नेहाले आफ्नो इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।
भिडियोमा देखिए अनुसार नेहाले फोटोसुटको क्रममा कालो रङको गाउन लगाएकी छिन् भने सोनू निगमले हरियो रङको सुट लगाएका छन् ।
फोटोसुटकै क्रममा नेहाले यस्तो हर्कत गरेकी छिन् भने सोनु निगम हेरेको हेर्यै भए । वास्तवमा, नेहाले फोटोसुट भइरहँदा सोनू निगमकै अगाडि आफ्नो गाउन खोल्छिन् जुन देखेर सोनू अचम्मित हुन्छन् । यस्तै, नेहाले गाउन फुकालेपछि सोनू निगमले त्यो लगाउन कोसिस गर्छन् ।
नेहाले आफ्ना प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भएपछि डिप्रेशनसँग जुधिरहेको बताउने गर्छिन् । नेहाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी थिइन्, ‘म डिप्रेशनमा छु । सबै नकारात्मक सोच भएका व्यक्तिलाई धन्यवाद जसले मलाई जीवनको सबैभन्दा नरम्रो दिन देखाए । सबैलाई बधाई ।’
तर यो भिडियो हेरेपछि लाग्छ कि उनी डिप्रेशनबाट बाहिर निस्कने प्रक्रियामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण