स्कूटरपछि एयरपोर्टमा देखियो यी सेलिब्रिटीको रोमान्स, हेर्नुहोस् तस्बिर
आइतबार, २९ पुस २०७५, ११ : ०६
फिल्म अभिनेता हर्षवर्धन राणे र अभिनेत्री किम शर्माले हालै आफ्नो सम्बन्धबारे स्विकार गरेका छन् । पछिल्ला केही दिनदेखि उनीहरुलाई थुप्रै पटक सँगै देखिएको छ । हालै उनीहरुलाई मुम्बई एयरपोर्टमा देखिएको छ जहाँ उनीहरु निकै रोमान्टिक देखिए ।
गत बुधबार उनीहरुलाई मुम्बईमा स्कुटरमा घुमिरहेको देखिएको थियो । यी दुई निकै सहज देखिएका थिए ।
किमले सन् २००० मा ब्लकबस्टर फिल्म ‘मोहबतेँ’मार्फत डेब्यू गरेकी थिइन् भने हर्षवर्धनले सन् २०१६ मा फिल्म ‘सनम तेरी कसम’मार्फत डेब्यू गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण