थर परिवर्तन गर्नेबारे दीपिका भन्छिन्, ‘किन परिवर्तन गर्नु ? पहिचान बनाउन कडा मेहनत गरेकी छु’
बुधबार, ०२ माघ २०७५, १२ : ५८
गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो । विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस बनाएकी छिन् । अब दीपिकाले आफ्नो नाम कहिले परिवर्तन गर्छिन् भनेर प्रशंसकहरुले प्रतिक्षा गरिरहेका छन् ।
कहिले पनि सोचिनँ यसबारेः
हालै जब दीपिकालाई विवाहपछि उनलाई दीपिका पादुकोण भवनानी वा दीपिका पादुकोण सिंह, के भन्ने भनेर सोधियो । यसमा उनले भनिन्, ‘मैले र रणबीरले कहिले पनि योबारे कुरा गरेका छैनौं । हामीले यसबारे कहिले पनि सोचेका छैनौं ।’
‘सायद यो महत्वपूर्ण छैन । आखिर किन परिवर्तन गर्नु ? मैले फिल्मी क्षेत्रमा आफ्नो नाम स्थापित गर्न निकै मेहनत गरेकी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण