मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सोसल मिडियामा यो तस्बिर भइरहेको छ भाइरल, बलिउड सेलिब्रिटीले खुबै गरे सेयर

सोमबार, २१ माघ २०७५, १२ : ५३
सोमबार, २१ माघ २०७५

सोसल मिडियामा बच्चाले सेल्फी लिइरहेको कल्पना गर्दै खुसी भइरहेको तस्बिर निकै भाइरल भइरहेको छ । यो तस्बिरलाई फोटो अफ द डे, बेस्ट सेल्फी, ह्याप्पीनेसजस्ता शब्द प्रयोग गरेर सेयर गरिँदै छ । यतिमात्र होइन,  यो तस्बिरलाई बलिउड सेलिब्रिटीले निकै सेयर गरिरहेका छन् । आउनुहोस्, यो तस्बिर सेयर गर्दै कसले के लेखे ? सबै फोटो इन्स्टाग्रामबाटः

अनुपम खेरले यी तस्बिर सेयर गर्दै लेखे, ‘जो व्यक्ति कुनै पनि कुरालाई राम्रो तरिकाले लिन्छन्, उनीहरुका लागि सबै कुरा उत्कृष्ट हुन्छ । यो क्याप्सनसहित अनुपम खेरले केही ट्याग पनि लेखेका छन् ।

अली जाफरले यसलाई आफ्नो प्रिय सेल्फी बताएका छन् । उनले लेखेका छन्, ‘केही व्यक्तिका लागि खुसी एक भगवानको देन हो । यो सधैं भौतिक वस्तुमा हुँदैन ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

“My fav selfie. Happiness is a gift few are blessed with and it does NOT always come with material gain. “

A post shared by Ali Zafar (@ali_zafar) on

सनी देओलले यो तस्बिर सेयर गर्दै सेल्फी ट्याग दिएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#selfie

A post shared by Sunny Deol (@iamsunnydeol) on

सुनिल सेट्टीले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘खुसी तपाईंको दिमागमा हुन्छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Came across this beauuuuuutiful picture which I had to share . “HAPPINESS “ truly a state of mind !!!

A post shared by Suniel Shetty (@suniel.shetty) on

राम कपुरले यो फोटो सेयर गर्दै लेखेका छन्, ‘धनी हुनुभन्दा खुसी हुनु महत्वपूर्ण हो । यो तस्बिरले यस्तै कुरा बयान गर्छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Being rich isn’t as important as being happy... this pic speaks volumes

A post shared by Ram Kapoor (@iamramkapoor) on

अमिषा पटेलले यो तस्बिरलाई उत्कृष्ट सेल्फी करार दिएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

The best selfie ever ... best lesson anyone could ever teach us ...#respect 🙏🏻🙏🏻🙏🏻

A post shared by Ameesha Patel (@ameeshapatel9) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप