अनुष्का शर्माले आफूजस्तै देखिने जुलियालाई भनिन्, ‘जिन्दगीभरी तिमीलाई खोजिरहेँ’
बिहीबार, २४ माघ २०७५, १३ : १२
बलिउड अभिनेत्री अनुष्का शर्माले आफूजस्तै देखिने अमेरिकी गायिका जुलिया माइकल्सको सन्देशमा प्रतिक्रिया दिँदै आफूले जिन्दगीभरी उनलाई नै खोजिरहेको बताएकी छिन् ।
जुलियाले आफ्नो तस्बिरसँगै अनुष्काको तस्बिर राखेकी छिन् जसमा यी दुई एउटै देखिएका छन् ।
यही हप्तामा सुरुमा अनुष्काजस्तो देखिने माइकल्सको एउटा तस्बिर अनलाइनमा भाइरल भएको थियो ।
माइकलले सोमबार ट्वीटरमा आफ्नो तस्बिरको कोलाज साझा गर्दै लेखिन्, ‘हाई अनुष्का शर्मा, सायद हामी जुम्ल्याहा हौं ।’
जुलियाको ट्वीटमा अनुष्काले पनि प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘ओएमजी, हो !... मैले जीवनभरी तिमीलाई र हामीजस्तै देखिने अन्य पाँच व्यक्तिलाई खोजिरहेँ ।’
OMG YES!! 😲 I've been looking for you and the remaining 5 of our dopplegangers all my life 😂 https://t.co/SaYbclXyXt
— Anushka Sharma (@AnushkaSharma) February 5, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण