दोस्रो विवाह गरेकी रजनीकान्तकी छोरीले हनिमुनको तस्बिर पोष्ट गर्दा भइन् ट्रोल
अभिनेता रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशगन वंगामुडीसँग विवाह गरेकी गिइन् । अहिले उनी हनिमुनमा छिन् र उनले श्रीमानसँगको हनिमुनको तस्बिर सोसल मिडियामा साझा गरेकी छिन् ।
हिउँले ढाकिएको ब्याकग्राउन्डसहितको तस्बिर निकै राम्रो छ तर यी तस्बिर काश्मिरस्थित पुलवामा हमलापछि पोष्ट गर्नु र मृतक जवानका लागि शोक प्रकट नगर्नु सौन्दर्याका लागि भारी भयो ।
सौन्दर्यालाई यसका लागि सोसल मिडियामा ट्रोल गरियो । एक प्रयोगकर्ताले सोसल मिडियामा लेखे, ‘कम्तीमा दुई दिनका लागि रोकिऊ । तपाईंहरु दुईजना रमाइलो गर्न सक्नुहुन्छ तर पोष्ट नगर्नुहोस् म्याडम । धन्यवाद... कारण सायद तपाईंलाई थाहा होला ।’
एक अन्य प्रयोगकर्ताले सौन्दर्याको पोष्टमा कमेन्ट गरे, ‘तपाईं रमाइलो गर्नुहोस् तर काश्मिरमा मारिएका जवानप्रति सहानुभूति पनि व्यक्त गर्नुहोस् ।’
#Iceland #Honeymoon #Freezing #LovingIt #LivingLife #GodsAreWithUs #MissingVed ❤️❤️❤️❤️❤️❤️ pic.twitter.com/lysBJn67BM
— soundarya rajnikanth (@soundaryaarajni) February 15, 2019
केही प्रयोगकर्ताले सौन्दर्याले दोस्रो विवाह गरेर हनिमुन गएकोमा ट्रोल गरेका छन् । जवानको मृत्युमा सौन्दर्याले केही पनि पोष्ट नगरेकोमा एक प्रयोगकर्ताले लेखे, ‘पूरा देश रगतको आँसु रोइरहेको छ र तपाईं यस्तो तस्बिर पोष्ट गरिरहनुभएको छ । ’
#VedVishaganSoundarya #SoundaryaWedsVishagan while u njoy do take mourn for our killed Kashmir Jawans since they are the ones make India safe for u n family when return from luxurious holidays ! Samjey !!
— Celvii Avata (@CelviiAvata) February 15, 2019
ट्रोलपछि एकदिन सौन्दर्याले आफ्नो ट्वीटर ह्यान्डलबाट एउटा तस्बिर पोष्ट गर्दै शहिद भएका जवानलाई श्रद्धाञ्जली दिएकी छिन् ।
#Iceland #Honeymoon #Freezing #LovingIt #LivingLife #GodsAreWithUs #MissingVed ❤️❤️❤️❤️❤️❤️ pic.twitter.com/lysBJn67BM
— soundarya rajnikanth (@soundaryaarajni) February 15, 2019
सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशिगन वंगामुडीसँग विवाह गरेकी हुन् । यो सौन्दर्याको दोस्रो विवाह हो । सौन्दर्याका एउटा छोरा पनि छन् ।
#Iceland #Honeymoon #Freezing #LovingIt #LivingLife #GodsAreWithUs #MissingVed ❤️❤️❤️❤️❤️❤️ pic.twitter.com/lysBJn67BM
— soundarya rajnikanth (@soundaryaarajni) February 15, 2019
https://t.co/pso7nWdIJK
— Pon (@ponnram333) February 16, 2019
Hope U contribute Madam... Jai Hind
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण