‘डन थ्री’ मा शाहरुखको साटो रणवीर सिंह !
मङ्गलबार, २६ चैत २०७५, १३ : १७
शाहरुख खान ‘डन’ फ्रेन्चाइजीको अर्को फिल्म ‘डन थ्री’ मा देखिने चर्चा निकै अघिदेखि हुँदै आएको थियो । तर अब केही रिपोर्टलाई विश्वास गर्ने हो भने शाहरुखले यो फिल्म खेल्न अस्विकार गरेका छन् त्यसकारण निर्माताले यो फिल्मका लागि रणवीर सिंहसँग कुरा गर्दैछन् ।
फिल्मको स्क्रिप्टमाथि काम भइरहेको छ । भारतीय संचारमाध्यमका अनुसार शाहरुखले कुरा नसुनेपछि निर्माताले रणवीरसँग कुरा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण