हवाई सुरक्षाः हेलिकप्टर र साना जाहाज मुख्य चुनौती
शुक्रबार, ३१ साउन २०७६, ०६ : ४१
नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति देखिएका छन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले बिहीबार जारी गरेको १० वर्ष प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।
हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन९ईयु०ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ ।
प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण