काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको सदस्यहरूमा...