बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एक तोला सुन बेच्दा उपभोक्तालाई ११ हजार ६०० घाटा !

 काठमाडौँ । सुन खरिद बिक्रीमा व्यवसायीहरूले संस्थागतरुपमै उपभोक्तालाई मार पर्नेगरी कार्य गर्दै आएको पाइएको छ। सुन बेच्दा जर्तीको नाममा रकम असुल गर्ने र ग्राहकसँग किन्दा पनि फेरि जर्तीको नाममा रकम...