सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’

धनुषा । जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै धानमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा धनुषामा साेमबार आयोजित कार्यक्रमका वक्ताहरूले देशलाई...