शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सी र म्याक्रोँबीच बेइजिङमा भेटवार्ता, रुस–युक्रेन युद्धको अन्त्य गर्नेमा जोड

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ । विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको...