काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरु सबै एक जुट भएर कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग लड्नुपर्नेमा जोड दिएका छन् । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि...