सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमार : सेनाले ३० जनाभन्दा बढीको नरसंहार गरेको आरोप

म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ । देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिइरहेका...