शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे...