शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

योगदानमा आधारित सामाजिक सुरक्षा : आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध...