शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२५ वर्षपछि म्युजिक भिडियोमा देखिँदै रेखा

काठमाडौँ । अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियो अभिनय गरेकी अभिनेत्री रेखा थापा फेरि भिडियोमा देखिने भएकी छन् ।...