काठमाडौँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्वर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समस्या औँल्याउने मात्रै...