काठमाडौँ । कन्सर्ट चल्दाचल्दै एक दर्शकले राष्ट्रिय झन्डा मञ्चमा हुत्याइदिए । गाउँदागाउँदैका अमृत गुरुङले त्यसलाई माथि उठाएर हेरे । त्यस झन्डामा केही कोरिएको देखिन्थ्यो । ‘यो रातो र चन्द्रसूर्यलाई जहिले पनि...