शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा

बागलुङ । बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित मध्यपहाडी लोकमार्गमा गरिएको संयुक्त सवारी जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी...