जेनेभा । इरान र संयुक्त राज्य अमेरिकाबिच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा सहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् । यसअघि पहिलो...