शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु

एजेन्सी । दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार...