बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना : निजी विद्यालयका लागि दसैँ, अभिभावकका लागि दशा

काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवातलाई निजी विद्यालयहरूले दसैँको रूपमा लिन्छन् । वर्षभरीको आम्दानी तथा मनग्य नाफा कमाउने सिजनको रूपमा लिने गरेका छन् । विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै उनीहरू अभिभावकहरूबाट...