काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्लाई हल्का रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरे । ...