काठमाडौँ । सांसद सुलभ खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनीतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गरेका छन्। अर्थमन्त्रीले पेस गरेको २१ खर्ब २४ अर्बको बजेट चुनौतीपूर्ण रहेको...