काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका व्यक्तिलाई जेन–जी पुस्ताका रूपमा चिनिन्छ । यिनीहरूलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ, किनभने यो इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र प्रविधिसँगै हुर्किएको पुस्ता...