शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्रको साथ छाडेर अशोककहाँ पुगे दीपक

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका सदस्य एवं पर्सा जिल्ला सह-इन्चार्ज दीपक यादवसहितका नेताहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ...