मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, तस्बिरहरू

काठमाडौँ । भन्सार जाँचपासका लागि काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको सङ्ख्यामा विद्युतीय गाडीको लाइन लागेको छ । विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी...