आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

चितवनमा स्कुल बसमा आगजनी

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ । स्मल हेभन बोर्डिङ स्कुलको स्वामित्वमा रहेको बागमति प्रदेश–०६–००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको...