काठमाडौँ । राष्ट्रियसभाको सोमबारको कार्यसूचीमा रहेको ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ कार्यसूचीबाट हटाइएको छ । विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पेस गर्ने कार्यसूची राखिएपछि...