बुटवल । सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माण र कर्मचारीका साझा मागहरूको समावेश सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका चार प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा ज्ञापन पत्र पेस गरेका...