निर्माता संघले सञ्चारमन्त्रीलाई १९ बुँदे मागपत्र बुझायो (पूर्णपाठसहित)
आइतबार, २२ माघ २०७९, १८ : १४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष चलचित्र निर्माता संघले १९ बुँदे मागपत्र बुझाएको छ । आइतबार मन्त्रालयमा संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा गएको एक टोलीले फिल्म नीति, स्टुडियो, हलसँग फिल्म व्यवसायको सेयर बाँडफाँट, प्रोजेक्ट बीमालगायतका माग पेस गरिएको छ ।
हालै सम्पन्न फिल्म निर्माताहरूको राष्ट्रिय भेलाले दिएका सुझावलाई समेटेर मागपत्र सरकारलाई बुझाइएको निर्माता संघका अध्यक्ष नबल खड्काले बताए ।
पत्र बुझ्दै मन्त्री शर्माले फिल्मकर्मीको मागप्रति आफू सकारात्मक रहेको बताउँदै मागहरूलाई पूरा गर्नेतर्फ पहल गर्ने बताएकी थिइन् ।
टाेलीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार शिव श्रेठ, आकाश अधिकारी लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण