बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र

काठमाडौँ । बढ्दो सहरीकरणले प्राकृतिक सन्तुलनमा कस्तो असर पारिरहेको छ भन्ने कुराको एउटा प्रतिनिधि उदाहरण काठमाडौँमा देखिने कागको दैनिकी र सङ्घर्षले दिन्छ। तराईदेखि हिमालसम्मै सहजै पाइने यो चराका लागि अचेल काठमाडौँ...