शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अदानचुलीका दुई बस्ती पहिरोको उच्च जोखिममा

हुम्ला । अदानचुली गाउँपालिका-२ का दुई बस्ती पहिराको उच्च जोखिममा छन् । वर्षाको समयमा अदानचुली-२ को खलसेरा बस्ती र थपाली बस्ती पहिराको उच्च जोखिममा पर्ने गरेका हुन्। करिब ५४ परिवार रहेको खलसेरा...