काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने बताएका छन्। अदालतको निर्णय सार्वजनिक भएपछि फेसबुकमार्फत आफ्नो धारणा राख्दै सभापति...